फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव साँझ

(GMT+08:00) 2019-09-30 10:50:48

"प्रयास गरौं चिनियाँहरू" विषयक जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव साँझ २९ तारिख राति पैचिङमा प्रदर्शन गरिएको छ।

सी चिनफिङ, ली खछ्याङ, ली चानशु, वाङ याङ, वाङ हुनिङ, चाउ लचि, हान चङ, वाङ छिशान लगायत नेतागण र करिब चार हजारजना सर्वसाधारणले उक्त कला प्रदर्शनीको अवलोकन गरेर नयाँ चीनको स्थापनादेखि ७० वर्षयताको उत्कृष्ट अनुभव समीक्षा गर्नुका साथै महान मातृभूमिको सुन्दर भविष्यको शुभकामना दिनुभयो।

जानकारी तथा लेखहरु