फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालका प्रधानमन्त्री ओलीद्वारा बधाई सन्देश व्यक्त

(GMT+08:00) 2019-10-01 09:43:51

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अक्टुबर १ तारिख लागिसाथ मध्य रात बाह्र बजेर अठार मिनेट जाँदा ट्विटरमार्फत चीनलाई शुभकामना व्यक्त गर्नुभएको छ। ट्विटरमा प्रधानमन्त्री ओलीले लेख्नुभयो, जन गणतन्त्र चीन स्थापना भएको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल सरकार तथा नेपाली जनता तथा मेरो व्यक्तिगत तर्फबाट जन गणतन्त्र चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ र उहाँमार्फत चिनियाँ जनतालाई हार्दिक अभिवादन तथा मंगलमय शुभकामना व्यक्त गर्दछु।

जानकारी तथा लेखहरु