फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालद्वारा शुभकामना व्यक्त

(GMT+08:00) 2019-10-01 10:18:13

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले जन गणतन्त्र चीन र चिनियाँ जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर प्रगतिको पनि कामना गर्नुभएको छ। आफ्नो शुभकामना सन्देशमा विगत ७० वर्षमा चीनले गरेको चमत्कारिक प्रगतिको प्रशंसासँगै विश्व शान्ति र विकासमा चीनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। साथै नेपालले चीनसँग अझै निकट भएर दुई देशको साझा हित तथा शान्ति, स्थिरता र सामाजिक आर्थिक विकासका लागि काम गर्ने चाहना राखेको पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु