फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङः गहिरो रुपमा क्रान्तिकारी पुर्खा र शहीदलाई सम्झना

(GMT+08:00) 2019-10-01 10:32:09

चीनका सर्वोच्च नेता चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अक्टोबर १ तारिख जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै चिनियाँ जातिको स्वतन्त्रता र जनताको मुक्तिका साथै मुलुकको समृद्ध र जनताको सुखको स्थापनाका लागि अमूल्य योगदान गरेका क्रान्तिकारी पुर्खा र शहीदहरूको गहिरो सम्झना व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले चीनको विकासलाई समर्थन गरेका विभिन्न मुलुकका साथीलाई धन्यवाद पनि ज्ञापन व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु