फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङः कुनै पनि शक्तिले चीनले अगाडि सारेको पाइला बिथोल्न सक्दैन

(GMT+08:00) 2019-10-01 10:37:19

चीनका सर्वोच्च नेता चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज समाजवादी चीन विश्वको पूर्वी भागमा उभिएको छ र कुनै पनि शक्तिले चीनको स्थानलाई हल्लाउन नसक्ने बताउनुहुँदै कुनै पनि शक्तिले चिनियाँ जनता र चिनियाँ जातिले अगाडि सारेको पाइलालाई बिथोल्न नसक्ने पनि बताउनुभएको छ।

जन गणतन्त्र चीनको स्थापनापछि चीनको दुखपूर्ण भाग्यलाई परिवर्तन गरेर चिनियाँ जातिले पुनरुत्थानको बाटोमा हिंडिरहेको औंल्याउँदै राष्ट्राध्यक्ष सीले सत्तरी वर्षयता चीनका विभिन्न जातिका जनताले मनलाई एकिकृत गरेर प्रयास गर्दै विश्वलाई आकर्षित गराउन सफल विशाल उपलब्धि प्राप्त गरेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु