फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङः चीनले प्रगतिको बाटोमा कम्युनिष्ट पार्टीको नेतृत्वको पालना गर्नुपर्ने

(GMT+08:00) 2019-10-01 10:44:39

चीनका सर्वोच्च नेता चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा चीनले प्रगतिको बाटोमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वको पालना गर्नुपर्नेमा जोड दिंदै जनतालाई मुख्य स्थानमा राखेर चिनियाँ विशेषतायुक्त समाजवादी बाटोको पालना गरी सम्पूर्ण रुपमा चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत विचारधारा, आधारभूत बाटो, आधारभूत रणनीतिको पालनासँगै निरन्तर रुपमा जनताले सुखमय जीवनको अपेक्षालाई पूरा पार्ने, नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्ने व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु