फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ जनतालाई मातृभूमिको पूर्ण एकिकरणका लागि प्रयास गर्न आह्वान

(GMT+08:00) 2019-10-01 10:46:05

चीनका सर्वोच्च नेता सी चिन फिङले आज अक्टुबर १ तारिख चीनले "शान्तिपूर्ण एकिकरण, एक देश दुई व्यवस्था" कार्यनीतिमा अडिग रहेर हङकङ तथा मकाउको स्थायी समृद्ध र स्थिरतालाई कायम राख्नुपर्ने, थाइवान जल डमरुका दुई किनारा बीचको सम्बन्धको शान्तिपूर्ण विकासलाई अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ। उहाँले सम्पूर्ण चिनियाँ जनतालाई एकिकृत भएर मातृभूमिको पूर्ण एकिकरणका लागि अथक प्रयास गर्न आह्वान गर्नुभयो।

जानकारी तथा लेखहरु