फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीः चीन शान्तिपूर्ण विकासको मार्गमा

(GMT+08:00) 2019-10-01 10:49:02

चीनका सर्वोच्च नेता सी चिन फिडले आज अक्टुबर १ तारिख आयोजित जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा बोल्दै चीन निरन्तर शान्तिपूर्ण विकासको मार्गमा लाग्दै आपसी हित तथा साझा विजयसँगै खुला रणनीतिको पालना गर्ने, विश्वका विभिन्न मुलुकहरुका जनतासँगै मिलेर मानव हितलाई लक्षित समूदायको निरन्तर रुपमा निर्माण गर्ने दाबी गर्नुभएको छ।

जानकारी तथा लेखहरु