फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा चीनको भविष्य अवश्य नै थप उज्यालो हुने व्यक्त

(GMT+08:00) 2019-10-01 10:54:45

चीनका सर्वोच्च नेता सी चिन फिङले चीनको हिजो मानव जातिको इतिहासमा लेखिएको छ भन्दै चीनको आज अरबौं जनताको हातमा सिर्जना भइरहेको र चीनको भोलि अवश्य नै थप उज्यालो हुने विश्वास व्यक्त गर्नुभएको छ।

जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीका सम्पूर्ण सदस्यहरु, सम्पूर्ण सैनिकहरु तथा सम्पूर्ण जातिका जनतालाई घनिष्ठ रूपमा एकिकृत भएर जन गणतन्त्र मुलुकको विकासलाई सुदृढ पार्ने, "दुई वटा सय वर्ष"को लक्ष्य तथा चिनियाँ राष्ट्रको पुन :उत्थान भन्ने चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास गर्न आह्वान गर्नुभएको छ।

जानकारी तथा लेखहरु