बृह्स्पति विद्यासदनमा अध्ययनरत पाँच कक्षाका विद्यार्थीहरू, अध्ययन विद्यालयका एक तथा दुई कक्षका शिक्षकशिक्षिकाहरू र पर्यटन तथा होटल व्यवस्थापन अन्तर्राष्ट्रिय विद्यालयका विद्यार्थीहरूले हाल जारी जन गणतन्त्र चीन स्थापनाको अवसरमा आयोजित वार्षिकोत्सव समारोह तथा परेड कार्यक्रम प्रत्यक्ष अवलोन गरेका छन् ।