फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा शिक्षा क्षेत्रको लगानीमा महत्व

(GMT+08:00) 2019-10-01 20:55:06

नयाँ चीन स्थापना हुनुअघि चीनको ८० प्रतिशत जनसंख्याले पढ्ने मौका नै पाएको थिएन। सत्तरी वर्षको विकासपछि चीनमा एक करोड साठी लाख शिक्षक-शिक्षिका छन्। चीनमा नौ वर्ष अनिवार्य शिक्षा आधारभूत रुपमा फैलिएको छ। सन् २०१८मा चीनको शिक्षामा गरिएको लगानी मात्रा ४६ खर्ब चिनियाँ युआन पुगेको थियो। शिक्षा क्षेत्रको खर्च सार्वजनिक बित्तको पहिलो ठूलो खर्च बनिसकेको छ।

भविष्यमा चीनले उच्च गुणस्तरीय विकासमार्फत मात्रै अर्थतन्त्रको स्वस्थ वृद्धिलाई निरन्तर रुपमा कायम राख्ने छ। यो क्रममा चीनले शिक्षाको लगानीमा महत्व दिई दक्ष जनशक्ति उत्पादन गर्ने क्रम क्रमशःदेखिने छ।

जानकारी तथा लेखहरु