फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय दिवसको साँस्कृतिक कार्यक्रममा रङ्गीबिरङ्गी आतिसबाजी

(GMT+08:00) 2019-10-01 21:21:58

जन गणतन्त्र चीनको स्थापनाको सत्तरी‌औं वार्षिकोत्सवको साँस्कृतिक कार्यक्रम अक्टोबर एक तारिख बेलुकी थ्येन आन मन चोकमा भव्यताका साथ आयोजना भएको छ। रङ्गीबिरङ्गी आतिसबाजीले पैचिङको रात्री आकाश उज्ज्वल बनाएको छ।

"म तिमीलाई माया गर्छु, चीन"बोलको गीतको साथसाथै सत्तरी वटा तीन सय मिटरको प्रकाश स्तम्भ आकाशतर्फ प्रसारण गरिएको छ। त्यसपछि अंक "सत्तरी", "पुष्पगुच्छा", सात वटा पच्चीस मिटरको "आतिसबाजी रुख" आकारका आतिसबाजीहरू एकपछि अर्को गरी जलाइएको छ।

जानकारी तथा लेखहरु