फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-भारत नेतागणको दोस्रो अनौपचारिक भेटवार्ता र नेपालको राजकीय भ्रमण गर्ने

(GMT+08:00) 2019-10-09 13:12:44

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ११ देखि १३ तारिखसम्म भारतमा चीन-भारत नेतागणको दोस्रो अनौपचारिक भेटघाटमा सहभागी हुनुका साथै नेपालको राजकीय भ्रमण गर्नुहुने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले ९ तारिख गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

जानकारी तथा लेखहरु