फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मीठो आलुबाट समृद्ध

(GMT+08:00) 2019-10-09 15:29:17

      सन् २०११ मा ह पै प्रान्तीय श मन टाउनको किसान काउ छिङ सीले नयाँ खालका मीठो आलु भित्र्याएका थिए। उक्त आलु रोपन परीक्षण सफल भएपछि उनले रोपण क्षेत्रको विस्तार गर्दै हाल पचास लाखभन्दा बढी केजीका मीठो आलु उत्पादन गर्दैआएका छन्। जसबाट उनले धेरै आमदानी गरेका छन्। साथै उनले गाउँका अरू दुई सयभन्दा बढी किसानलाई पनि स्थीर रोजगार प्रदान गर्नुका साथै ती किसानहरू पनि धनी भएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु