फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जेड जस्तो नून स्प्रिङ

(GMT+08:00) 2019-10-09 15:30:48

        हाल छाइडाम बेसीको गास तालमा नून स्प्रिङहरू देखिएका छन्। बताएअनुसार, अक्टुबरको सुक्खा सिजन सुरू भएपछि सो तालका अधिकाँश भाग सुक्खा हुने गर्छ र थोरै मात्रै नून स्प्रिङहरू देखिन्छन्। तर हाल धेरै मात्रामा छन् जुन जेड पत्थर जस्तो देखिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु