फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापारिक परामर्श अघि कुनै नराम्रो कुरा नठाउनु

(GMT+08:00) 2019-10-09 18:50:13

अक्टुबर ८ तारिख अमेरिकी वाणिज्य मन्त्रालयको व्यवसाय तथा संरक्षण व्यूरोले "सिन च्याङका मुस्लिमलाई दबाएको" कारणले २८ वटा चिनियाँ कम्पनीहरूलाई इन्टिटी सूचीमा राखेको छ।

यसै बीच अक्टुबर १० तारिखबाट चीन-अमेरिका नयाँ चरणको उच्च स्तरीय व्यापारिक परामर्श आयोजना हुने भएको छ। हाल अमेरिकाको यस्तो गतिविधिबाट अमेरिकीको उद्देश्य स्पष्ट रूपमा देखिन्छ। साथै यसै बर्षको मेइ १६ तारिखदेखि यता अमेरिकी वाणिज्य मन्त्रालय अन्तर्गत तथा संरक्षण व्यूरोले चिनियाँ उद्योग व्यवसाय तथा सँगठनलाई यस्तो सूचीमा सूचीकृत गरेको यो चौथो पटक हो।

केहि बर्षदेखि सिन च्याङको उच्च आर्थिक विकासहुनुका साथै विभिन्न जातीहरूबीचको मेलमिलापयुक्त समाज स्थीर रहेको छ। सिन च्याङमा गत तीन बर्षमा कुनै आतङ्कवादी गतिविधि भएको छैन। अमेरिकाले सो वास्तविक कुराको उपेक्षा गरी चिनियाँ उद्योग व्यवसायहरूलाई दबाएको छ। यस गतिविधिबाट हेर्दा अमेरिकाले चीनको आन्तरिक मामिलामा उद्दण्ड हस्तक्षेप गरेको देखिन्छ।

जानकारी तथा लेखहरु