फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सम्बन्धको राम्रोसँग सँरक्षण र विकास गर्नु नै चीनको अडिग नीति: सी चिनफिङ

(GMT+08:00) 2019-10-12 17:17:19

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच १२ तारिख चेन्नईमा भेट-वार्ता भएको छ। त्यस क्रममा राष्ट्राध्यक्ष सीले चीन-भारत सम्बन्धको राम्रोसँग सँरक्षण र विकास गर्नु नै चीनको अडिग नीति रहेको कुरा औँल्याउनुभएको छ।

राष्ट्राध्यक्ष सीले मोदीलाई पुन: चीनमा भेट-वार्ताको आयोजना गर्नचाहेको भन्नुहुँदै चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ। प्रधानमन्त्री मोदीले राष्ट्राध्यक्ष सीसँगको मित्रतामा निकै महत्व दिनुका साथै निरन्तर रुपमा यस्तो फाइदाजनक र फलदायी रणनीतिक सम्पर्कलाई कायम राख्दैजान आफू इच्छुक रहेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु