फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतले एकले अर्कालाई उज्ज्यालो पार्ने: सी चिनफिङ

(GMT+08:00) 2019-10-12 17:17:55

राष्ट्राध्यक्ष सी चिनफिङले १२ तारिख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्ने क्रममा "ड्रागन र हात्ती सँगै नाच्ने" लक्ष्यलाई साकार तुल्याउनु नै चीन र भारत दुवै देशका लागि एउटा मात्र सही छनौट भएको बताउनुहुँदै त्यो छनौट नै दुई देश र दुवै देशका जनताको मूलभूत हितसँग अनुकूल भएको औँल्याउनुभएको छ।

प्रत्युत्तरमा प्रधानमन्त्री मोदीले भारत र चीनले अझ घनिष्ट साझेदारी सम्बन्धको विकास गर्नुका साथै भारत-चीन सम्बन्धको नयाँ युगको आरम्भ गर्ने बताउनुभएको छ।

जानकारी तथा लेखहरु