फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतको वास्तविक सहकार्यलाई अझ गहन बनाउनुपर्ने

(GMT+08:00) 2019-10-12 18:36:29

अक्टुबर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग चेन्नईमा भेट-वार्ता गर्दै चीन-भारत उच्चस्तरीय आर्थिक व्यापारिक वार्ता प्रणालीको स्थापनाका आधारमा आर्थिक विकासको रणनितिक सम्पर्कलाई अझ प्रबर्द्धन गर्नुपर्ने र उद्योग व्यवसायको साझेदारी सम्बन्धको स्थापनाबारे छलफल गर्नुपर्ने व्यक्त गर्नुभएको छ। साथै भारतीय औषधी र सूचना उद्योग व्यवसायहरूमा चीनलाई लगानी लगाउन प्रधानमन्त्री मोदीले स्वागत व्यक्त गर्नुभएको जनाइएको छ।

प्रधानमन्त्री मोदीले चीनसँगको वास्तविक सहकार्यलाई अझ बढी गहन पार्न भारत इच्छुक रहेको बताउनुका साथै चिनियाँ उद्योग व्यवसायहरूलाई भारतीय उद्योगमा लगानी लगाउन स्वागत गर्नुभएको छ।

जानकारी तथा लेखहरु