फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा नेपालको भ्रमण शुरू

(GMT+08:00) 2019-10-12 22:31:54

अक्टुबर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले काठमाडौंमा पुगेर नेपालको राजकीय भ्रमण थाल्नुभएको छ।

नेपालका राष्ट्रपति विद्या देवी भण्डारी राष्ट्राध्यक्ष सीको स्वागतका लागि विमानस्थलमा पुग्नुभएको थियो। विमानस्थलमा रमाइलो स्वागत समारोहको आयोजना गरिएको छ।

राष्ट्राध्यक्ष सीले विमानस्थलमा सम्बोधन गर्दै यस पटकको भ्रमणमार्फत चीन-नेपालको सम्बन्धलाई अगाडि बढाउने र दुई मुलुकबीचको सम्पर्कलाई बलियो बनाउने साथै दुई देशका जनताहरूलाई अरू बढी कल्याण पुर्याउनसक्ने औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु