फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपाल दुवै देशका राष्ट्रप्रमुखद्वारा युगौंयुगसम्म मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा

(GMT+08:00) 2019-10-12 22:52:48

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १२ तरिख काठमाडौंमा नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। दुवै देशका राष्ट्रप्रमुखले एउटै जहाजमा बसेर कठिनाईको सामना गर्ने, सहकार्य र साझा जीत वीन-वीनको भावनालाई कायम राख्दै चीन र नेपाल बीच विकास र समृद्धितर्फ उन्मुख युगौंयुगसम्म मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गर्नुभएको छ।

जानकारी तथा लेखहरु