फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई विभाजन गर्नखोज्ने कुनै दुष्प्रयास सफल हुनसक्दैन

(GMT+08:00) 2019-10-13 17:15:41

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टुबर १३ तारिख नेपालको राजधानी शहर काठमाडौंमा नेपालका प्रधानमन्त्री केपी (खड्ग प्रसाद) शर्मा ओलीसँग भेट-वार्ता गर्नुभएको छ।

सो क्रममा प्रधानमन्त्री ओलीले चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डता जोगाउन नेपालले बलियो समर्थन गर्ने बताउनुभएको छ। साथै नेपालले सदैव एक चीन नीतिलाई अडिग रूपमा लागू गर्ने र चीनविरूधको गतिविधिका लागि नेपालको भूभागको कदापी प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

राष्ट्राध्यक्ष सीले चीनलाई विभाजन गर्न खोज्ने जो कोहीलाई नष्ट गरिने र निराश हुनपर्ने बताउँदै कुनै पनि विदेशी शक्तिहरूको चीनको विभाजनको दुष्प्रयासलाई विफल बनाउने पनि औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु