|  | 
 | 
 | 
|  | 
 | ||||||||
|  | ||
|  | ||
|  | ||
| 
 | ||
|  | ||
|  | 

चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो ब्यूरोका उप-प्रमुख सुन छङ हाइका अनुसार, जी बीस समूहका सबै सदस्य र बीआरआईमा आवद्ध धेरैजसो मुलुक एक्स्पोमा सहभागी हुनेछन्। साथै अरू चालीसवटा अति कम विकसित मुलुक र क्षेत्र पनि सहभागी हुनेछन् भने सहभागी मुलुकको संख्या पहिलेकोभन्दा बढी हुनेछ। साथै दर्शकको संख्या पनि पहिलेको भन्दा बढ्ने अनुमान गरिएको छ।
| 
 | |||||||||
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 | |||||||||