फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नावारोजस्तै लज्जाजनक अद्वित्तीय मानिस

(GMT+08:00) 2019-10-21 15:43:27

चीन समस्यासम्बन्धी विशेषज्ञको नक्कल गर्ने र चीनलाई दुष्ट रुपमा हिलो छ्याप्ने पिटर नावारो ह्वाइट ह्वाउसको राष्ट्रिय व्यापार समितिका प्रमुख हुन् र "चीनप्रति बाज" का मानिस हुन्। उनले नीच कर्तुतमार्फत मानिसलाई भनेअनुसार, नाटकभन्दा वास्तविकता अझै जादुमय छ।

हाल सी.एन.एन.आदि धेरै सञ्चार-माध्यमहरूले जनाएअनुसार, अस्ट्रेलियाका एकजना विशेषज्ञले मुकुण्डो उतारिदिएपछि नावारोले जवाफ दिएका छन्। उनले भनेअनुसार, "डेथ बाइ चाइना" लगायतका धेरै पुस्तकहरूमा लेखिएको चीनलाई हिलो छ्याप्ने "अर्थशास्त्री" रोन वारा नामक मानिस अस्तित्वमा छैनन् र त्यो नाम नै आफ्नो छद्म नाम हो।

भन्सार कर अमेरिकी उद्योग-व्यवसाय र परिवारमा पर्ने असरआदि समस्याहरूमा वाशिङटनको "बाज" का रुपमा रहेका नावारोको गल्ती गरेका छन्। त्यसैले "वाल स्ट्रिट जर्नल" आदि मुख्य सञ्चार-माध्यमहरूले उनको खण्डन गरेका छन्।

जानकारी तथा लेखहरु