फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पहिलो कविता महोत्सव सगरमाथाको फेदीमा आयोजना

(GMT+08:00) 2019-10-22 10:15:17

तिब्बतको पहिलो कविता महोत्सव अक्टुबर १९ तारिखदेखि सगरमाथाको फेदीमा शुरु भएको छ। कविताप्रेमीहरूले सुन्दर कवितामार्फत आफ्नो मन्तव्य प्रकट गर्नुका साथै नयाँ युग र नयाँ तिब्बतको गुणगान गर्दैछन्।

तिब्बतको पहिलो कविता महोत्सवलाई ल्हासाको शुभारम्भ समारोह, आली विषय, सगरमाथा विषय र तिब्बतको उत्तरी क्षेत्र यी चारवटा भागमा विभाजित गरिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु