|
|
|
||
पैचिङको सबैभन्दा लामो केबलमार्ग पैचिङको छयान लिङ शान पहाडमा पर्दछ। यो केबलमार्ग दुई किलोमिटर लामो छ। यस केबलमार्गबाट अठ्ठाईस मिनेटमा पहाडको टुप्पोमा पुग्नसकिन्छ। पहाडको टुप्पोबाट पूरा पैचिङको दृष्य हेर्नसकिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |