फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको आयोजना स्थलको मर्मतकार्य जारी

(GMT+08:00) 2019-10-22 16:36:24

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा सहभागी हुने मुलुकहरुको सूची अक्टुबर २१ तारिख सार्वजनिक भएको छ। विश्वका ६० भन्दा बढी मुलुक तथा ३ अन्तर्राष्ट्रिय संगठनको सहभागिता रहने उक्त मेलाको आयोजना स्थलको कूल क्षेत्रफल ३० हजार वर्गमिटर रहेको छ।

1  2  
जानकारी तथा लेखहरु