फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा नाबालिगसम्बन्धी दुईवटा आधारभूत कानुनको संशोधन योजना

(GMT+08:00) 2019-10-22 18:30:44

चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिले नाबालिगको सुरक्षा कानुनको संशोधित मस्यौदा र नाबालिगको अपराधको प्रतिरक्षा कानुनको संशोधित मस्यौदासम्बन्धी लेखाजोखा सुरू गरेको छ। नाबालिगको सुरक्षासम्बन्धी यी दुवै आधारभूत कानुन गत शताब्दीको ९०औँ दशकमा तर्जुमा गरिएका हुन्।

नाबालिगको सुरक्षा कानुन चिनियाँ नाबालिगको सुरक्षामा मिलीजुली कानुन हो। यो कानुनले नाबालिगको अधिकार तथा फाइदा, नाबालिगको सुरक्षाको आधारभूत सिद्धान्त लगायत विषयको निश्चित गरेको छ। संशोधित मस्यौदाले वर्तमानको कानुनको आधारमा नाबालिगको अधिकार तथा फाइदामाथि भंग गर्ने अवस्था पत्ता लगाएपछि बाध्य रूपमा प्रतिवेदन परिपाटी, नेटवर्क सुरक्षा लगायत धेरै नियक थपेको छ।

नाबालिगको अपराधको प्रतिरक्षा कानुनको संशोधित मस्यौदाले वर्तमानको कानुनको आधारमा धेरै संशोधन गरेको छ। संशोधित मस्यौदाले नाबालिगको गलत गतिविधिलाई खराब व्यवहार, गम्भीर खराब व्यवहार र अपराध व्यवहार तीन तह विभाजित गरेको छ। विभिन्न तहप्रति सम्बन्धित कदम चाल्नेछ।

जानकारी तथा लेखहरु