फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हरित ऊर्जाको प्रवर्द्धन र स्वच्छ शहर तथा स्वस्थ जीवनका लागि साइक्लिङ प्रतियोगिता

(GMT+08:00) 2019-10-25 19:03:23

चीनलाई साइकलको देश पनि भनिन्छ। पछिल्लो समय प्रविधिको क्षेत्रमा भएको विकास र आर्थिक उन्नतिले साइकलको प्रयोग कम हुँदैगएको छ। हरित ऊर्जाको प्रवर्द्धन र स्वच्छ शहर बनाउने योजनासँगै हाल सेयरड साइकलको प्रबन्धले चिनियाँ शहरहरूमा साइकल जताततै देख्नसकिन्छ। त्यसबाहेक चिनियाँ शहरहरूले हरित ऊर्जाको प्रवर्द्धन र स्वच्छ शहर तथा स्वस्थ जीवनका लागि साइक्लिङ भन्दै साइक्लिङ प्रतियोगिताको पनि आयोजना गर्न थालेका छन्। यो पैचिङको पूर्वी जिल्ला फिङ्कुमा आयोजित पैचिङ-थेनचिन-हपै पाँचौं अन्तर्राष्ट्रिय राजमार्ग साइक्लिङ प्रतियोगिताको सानो झलक हो।

जानकारी तथा लेखहरु