फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा चीनका राष्ट्राध्यक्ष सीले मुख्य सम्बोधन गर्ने

(GMT+08:00) 2019-11-03 17:09:58
दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर पाँच तारिख बिहान शाङ्गहाईमा शुरु हुनेछ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा भाग लिएर मुख्य सम्बोधन गर्नुहुने छ।

त्यति बेला चाइना मिडिया ग्रुपको मैत्री च्यानल, समाचार च्यानल, विदेशी भाषा च्यानल आदि टेलिभिजन च्यानल, चिनियाँ आवाज, विश्व समाचार आदि रेडियो च्यानल तथा सिन्ह्वा वेभसाइटले प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम छ। विभिन्न समाचार वेभसाइट र नवसंचार चौतारोले पनि समान गतिले रिले प्रसारण गर्ने छ।

जानकारी तथा लेखहरु