फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकले मानव जातिलाई मुख्य स्थानमा राख्ने विचारधारा बोक्नुपर्नेः सी चिन फिङ

(GMT+08:00) 2019-11-05 10:39:39

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले कुनै पनि मुलुकले आफ्नो क्षमता अनुसार विश्वको आर्थिक विकासमा देखा परेको कठिनाइको समाधान गर्नुपर्ने बताउनुभएको छ। राष्ट्राध्यक्ष सीले भन्नुभयो, विभिन्न मुलुकले मानव जातिलाई मुख्य स्थानमा राख्ने विचारधारा बोक्नुपर्छ, आफ्नो निजी हितलाई मानव जातिको हितमाथि राख्नुहुँदैन ।

उहाँले भन्नुभएअनुसार, आर्थिक विश्वव्यापीकरण इतिहासको प्रवाह हो। विभिन्न पक्षले आफ्न मनलाई खुला पार्दै अझ खुलस्त कदम चालेर सँयुक्त रुपमा विश्वव्यापी बजारको केकलाई अझ ठूलो बनाउनुपर्ने, विश्वव्यापी रूपमा सँयुक्त उपभोग प्रणालीलाई व्यवहारमा अझ बढी उतार्नुपर्ने, विश्वव्यापी सहयोग गर्ने तरिकालाई अझ जीवित पार्नुपर्ने, सँयुक्त रुपमा आर्थिक विश्वव्यापीको जीवित शक्तिलाई अझ बढाउनुपर्ने र बाध्यकारी शक्तिलाई घटाउनुपर्नेछ।

जानकारी तथा लेखहरु