फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा विश्व अर्थतन्त्रको साझा निर्माणबारे तीन सूत्रीय प्रस्ताव प्रस्तुत

(GMT+08:00) 2019-11-05 11:02:28

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पाँच तारिख दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको उद्घाटन समारोहमा विभिन्न मुलुकसँग सहयोग तथा खुलापन, खुलापन तथा सिर्जनशीलता, खुलापन तथा संयुक्त बाँड्नुको विश्व अर्थतन्त्रको संयुक्त रुपमा निर्माण गर्न आव्हान गर्नुभएको छ।

उहाँले नयाँ ऐतिहासिक शुभारम्भमा चीनको खुलापनको ढोका अझै ठूलो खोलिने कुरा बताउनुभयो। उहाँले चीनले बाह्य खुलापनको आधारभूत राष्ट्रिय नीति पालना गर्ने, अझै उच्च स्तरको बाह्य खुलापनलाई निरन्तर रुपमा अगाडि बढाउने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु