फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले व्यापारिक वातावरणलाई निरन्तर सुधार्दै जानेः सी चिनफिङ

(GMT+08:00) 2019-11-05 11:06:05

'आर्थिक विकासलाई अवरूद्ध गर्ने प्रमुख अन्तर्विरोधप्रति चीनले केन्द्रिय तथा महत्वपूर्ण क्षेत्रमा सुधारलाई तीव्र पार्नेछ' चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ५ तारिख दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, चीनले बजारगत, कानूनी शासन तथा अन्तर्राष्ट्रिय व्यापारिक वातावरण क्रमशः सुधार गर्ने, नकारात्मक सूचीलाई निरन्तर रूपमा कम पार्ने र लगानी प्रवर्द्धन तथा संरक्षण, सूचना प्रतिवेदन लगायत परिपाटीमा सुधार ल्याउनेछ। चीनले बौद्धिक सम्पदा संरक्षणको कानूनी प्रणालीलाई पूर्णता दिँदै सुधार गरेर सम्बन्धित कानूनको कार्यान्वयनलाई पनि सबल पार्नेछ। यसरी बौद्धिक सम्पत्ति सम्बन्धी नागरिक र आपराधिक कानूनलाई सबल पार्नेछ।

जानकारी तथा लेखहरु