फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणलाई निरन्तर रुपमा अघि बढाउने राष्ट्राध्यक्ष सीको दाबी

(GMT+08:00) 2019-11-05 11:07:16

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले "बेल्ट एण्ड रोड"को निर्माणलाई निरन्तर रुपमा अघि बढाउने धारणा व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार,चीनले संयुक्त परामर्श, संयुक्त निर्माण तथा संयुक्त उपभोगको सिद्धान्तमा अडिग भएर खुला, हरित, स्वच्छ र कर्तव्यनिष्ठ अवधारणालाई कायम राखी "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणको गुणस्तरीय विकासलाई अघि बढाउनेछ।

"बेल्ट एण्ड रोड"को संयुक्त निर्माणको सम्बन्धमा हालसम्म चीनले १३७ मुलुक तथा ३० अन्तर्राष्ट्रिय संगठनसँग सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेको छ।

जानकारी तथा लेखहरु