फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा बजारको खुलापनलाई कायम राख्नेः राष्ट्राध्यक्ष सी चिन फिङ

(GMT+08:00) 2019-11-05 11:08:22

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज ५ तारिख चीनले बजारको खुलापनलाई कायम राख्ने बताउनुभएको छ। उहाँले"विश्व यति ठूलो भएर विश्व हेर्नखोज्ने"यस चिनियाँ भनाइई उद्धृत गर्दै चीनको बजार निकै ठूलो भएको र सबैलाई स्वागत गरेको व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभएअनुसार, चीनले स्वदेशी उपभोगबाट आर्थिक विकासको आधारभूत भूमिकालाई सबल पार्नका लागि अझ सक्रिय स्वदेशी बजारको निर्माण गर्नेछ। चीनले आयातको भूमिकालाई अझ महत्व दिने र कर तथा प्रणालीको लागतलाई अझ कम पार्ने साथै चीनले आयात तथा निर्यात, वस्तु तथा सेवाको व्यापार, द्विपक्षीय व्यापार तथा आदानप्रदान लगानी, व्यापार तथा उद्योग बीचको मेलमिलाप विकासलाई बढाएर अन्तर्राष्ट्रिय तथा स्वदेशी कारक-तत्वलाई स्थायी एवम् स्वतन्त्र रुपमा बढाउनेछ।

जानकारी तथा लेखहरु