फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुपद्वारा ४४ भाषाद्वारा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोबारे जानकारी

(GMT+08:00) 2019-11-05 14:11:08

चाइना मिडिया ग्रुपले नयाँ प्रविधिको प्रयोग गरी चौतर्फी रूपमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोबारे जानकारी दिएको छ।

चाइना मिडिया ग्रुपले १० टिभी च्यानल, १३ चिनियाँ रेडियो च्यानल, ४४ भाषा र विविध नयाँ सञ्चार माध्यम मञ्चद्वारा उक्त एक्स्पोबारे जानकारी दिएको हो।

जानकारीका लागि चाइना मिडिया ग्रुपले ५ HD स्टुडियो अर्थात् २१८० वर्गमिटरको प्रसारण क्षेत्र निर्माण गरेको थियो। साथै चाइना मिडिया ग्रुपले १३ सय ५० जना चिनियाँ तथा २२ विदेशी सम्वाददातालाई पठाएको छ।

जानकारी तथा लेखहरु