फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोबाट खुला र नवीन सिर्जनाको साझेदारी

(GMT+08:00) 2019-11-05 16:41:39

दोस्रो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर पाँच तारिख शाङहाइमा सुरू भएको छ। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीको सम्बोधनले नयाँ अवधिमा वैदेशिक खुला हुने चीनको इमानदारी र सक्रियता देखाउनुका साथै वेल्ट एन्ड रोडको अन्तर्राष्ट्रिय सहयोगको संयुक्त रूपमा निर्माण गर्ने तथा खुलापन विश्व अर्थतन्त्रको संयुक्त रूपमा रचना गर्ने चीनको सक्रियता पनि देखाएको छ।

विश्वमा पहिलो आयात विषयक राष्ट्रिय प्रदर्शनकको रूपमा रहेको सो एक्स्पोले चीन र विश्वलाई व्यापारिक सहयोग र वैचारिक तथा सांस्कृतिक आदान-प्रदानको मञ्च प्रदान गरेको छ र उदार, खुला, व्यापक, प्रभावकारीलगायत विशेषता पनि देखाएको छ।

यसै एक्स्पोले विभिन्न मुलुकलाई अरू मौका प्रदान गर्नुका साथै विश्व आर्थिक पुनःरूत्थान हुन नयाँ शक्ति थप्ने सबैको विश्वास रहेको छ।

जानकारी तथा लेखहरु