फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन आर्थिक विकासको उज्यालो भविष्य

(GMT+08:00) 2019-11-05 18:27:21

दोस्रो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर पाँच तारिख शाङहाइमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सम्बोधन गर्दै चीनको आर्थिक विकास अवस्य उज्यालो हुने विश्वास रहेको बताउनुभएको छ। त्यसबाट लामो समयसम्म अर्थतन्त्रको स्थिर विकास हुने चीनको विश्वास देखिएको छ र विश्व आर्थिक पुनःरूत्थान हुन ठूलो विश्वास पनि थपिएको छ।

केही वर्षयता व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्ति बृद्धि भएसँगै विश्वको आर्थिक विकास कमजोर देखिएको छ। चीनको आर्थिक विकासले त्यसको प्रवृत्ति रोकेर स्थीर रूपमा बृद्धि भएको छ जसले आर्थिक विश्वव्यापीकरणको विश्वासको संकलन गरेको छ।

बजारको अरू खुलापन, खुला ढाँचाको अरू सुधार, व्यापारिक वातावरणको अरू सुधार, बहु-पक्षीय तथा द्वीपक्षीय सहयोगको अरू गहन, वेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई अरू बढाउने भएर चीनले अनेकौँ व्यवहारिक गतिबिधि गरी विश्वसँग विकास गर्ने अठोट देखाएको छ। खुला चीनले विभिन्न मुलुकलाई अरू मौका प्रदान गरी साझा विकास गर्नेछ।

जानकारी तथा लेखहरु