फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सत्तरी वर्षमा चीनको विकास र मानव भाग्य समुदाय मञ्चमा ह्वाङ खुन मिङद्वारा सम्बोधन

(GMT+08:00) 2019-11-05 18:47:52

दोस्रो होङछ्याउ अन्तर्राष्ट्रिय आर्थिक मञ्चमातहत सत्तरी वर्षमा चीनको विकास र मानव भाग्य समुदाय नामक शाखा मञ्च पाँच तारिख शाङहाइमा आयोजना भएको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्य एवं प्रचार-प्रसार विभागका प्रमुख ह्वाङ खुन मिङले सम्बोधन गर्नुभएको छ।

उहाँले नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीका नेता र जनताले स्वदेशको अवस्थाको आधारमा एक चिनियाँ विशेषतायुक्त आधुनिक बाटो हिँडेको भन्दै चीनले शान्तिपूर्ण तथा विकासको युग प्रवाहसँग अनुकूल गरी आफ्नो विकास भएसँगै विश्वको विकासलाई अरू अवसर र शक्ति थपेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु