|
|
|
||
यो विश्वको पूर्वी भागमा पर्छ। यदि यहाँ आएर अनुभव गर्नुभयो भने तपाईँले बुझ्नुहुन्छ र यो मुलुकलाई गहन रूपमा माया पनि गर्नुहुन्छ। यो खुला र आत्मविश्वासिलो देश हो। यहाँ सुदृढ र बलियो पार्टी छ। यहाँ लगभग एक अर्ब चालीस करोड जनता छन्। यो चीन हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |