फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङलाई मन पर्ने सन्दर्भ-संकेतको ग्रीक संस्करण ग्रीसको टेलिभिजन स्टेशनमा

(GMT+08:00) 2019-11-09 19:38:19

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ग्रीसको राजकीय भ्रमण गर्नुहुँदा चाइना मिडिया ग्रुपले बनाएको फिचर फिल्म सी चिन फिङलाई मन पर्ने सन्दर्भ-संकेतको ग्रीक संस्करण दश तारिखदेखि ग्रीसको सबभन्दा प्रभावशाली वाणिज्य मिडिया अर्थात स्काइ ग्रुपमातहत स्काइ टीभीको वेभसाइटमा प्रसारण हुन थाल्नेछ। यसका साथै सीएमजीको ग्रीक सेवा वेभसाइट र सोसियल मिडियामा पनि प्रसारण हुनेछ।

सी चिन फिङलाई मन पर्ने सन्दर्भ-संकेतमा राष्ट्राध्यक्ष सी चिन फिङको भाषण, लेख र कुराकानीमा उद्धृत भएको प्राचीन कालमा चीनको प्रसिद्ध वाक्य र ऐतिहासिक कथा राखिएको छ।

जानकारी तथा लेखहरु