फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कानुनी शासनको अन्तर्राष्ट्रिय मञ्चलाई राष्ट्राध्यक्ष सीको सन्देश

(GMT+08:00) 2019-11-10 15:00:03

चीनको कानुनी शासनको अन्तर्राष्ट्रिय मञ्च २०१९ नोभेम्बर दश तारिख क्वाङ चौमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मञ्चलाई बधाइ सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले वेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्न कानुनी शासनको संरक्षण चाहिएको भन्दै चीनले विभिन्न मुलुक मिलेर कानुनी शासनको स्वास्थ्य वातावरण दिई निष्पक्ष, उचित, पारदर्शी अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियम प्रणालीको रचना गरेर वेल्ट एन्ड रोडको उच्चस्तरीय विकासको आधारमा विभिन्न मुलुकका जनतालाई फाइदा पुर्‍याउने इच्छा लिएको बताउनुभयो। सबैले आदान-प्रदान र सहमतलाई बढाएर सम्बन्धी कानुनी प्रणालीको विकास र सुधार गर्न अघि सारी वेल्ट एन्ड रोडको प्रक्रियामा कानुनी शासनको अरू भूमिका निर्वाह गर्न दिने आशा आफूले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

चीनको कानुनी शासनको अन्तर्राष्ट्रिय मञ्च २०१९ चीनको कानुन संघबाट आयोजना भएको छ जसमा चीन तथा वेल्ट एन्ड रोड वरिपरिका चालीसभन्दा बढी मुलुक, चारवटा अन्तर्राष्ट्रिय संगठनका चार सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्।

जानकारी तथा लेखहरु