फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी ग्रीस प्रस्थान

(GMT+08:00) 2019-11-10 16:23:09

गणतन्त्र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभलोपौलोस र संघीय प्रजातान्त्रिक ब्राजिलका राष्ट्रपति जाइर बोसोनारोको निमन्त्रणामा नोभेम्बर दश तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विशेष विमानद्वारा ग्रीसको राजकीय भ्रमण र ब्रासिलियामा आयोजना हुने ब्रिक्सको एघारौँ शिखर वार्तातर्फ प्रस्थान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीको साथमा उहाँकी श्रीमती फङ ली युआन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको कार्यालयका प्रमुख तिङ स्युए स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छ, परराष्ट्रमन्त्री वाङ यी, राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङलगायत व्यक्तिहरू हुनुहुन्छ।

जानकारी तथा लेखहरु