फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निरन्तर प्रगतिको बाटोमा डकुमेन्ट फिल्मको ग्रीक संस्करण ग्रीसमा सार्वजनिक

(GMT+08:00) 2019-11-10 18:20:50

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ग्रीसको राजकीय भ्रमण गर्नुभएको अवधिमा चाइना मिडिया ग्रुपद्वारा रचना गरिएको निरन्तर प्रगतिको बाटोमा शीर्षकको डकुमेन्ट फिल्मले ग्रीसको स्थानीय सबैभन्दा प्रभावित शक्तिसहित स्काइ ग्रुप टेलिभिजन स्टेशनको प्राइम टाइममा आफ्नो ग्रीक भाषा संस्करणको प्रकाशित गरेको छ।

प्रचुर ऐतिहासिक तथ्याङ्क तथा सामग्रीद्वारा प्राचिन चीनको सत्तरी वर्षको विशाल परिवर्तनको जानकारी दिइएको यस फिल्ममा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँहरुले समाजवादी क्रान्ति, निर्माण र सुधारबाट पाएको उल्लेखनीय उपबल्धि र मूल्यवान अनुभव समेटिएको छ।

ग्रीसका स्थानीय जनमतका अनुसार चीन र ग्रीस सबै प्राचिन सभ्यताका मुलुक हुन्। सन् २००६मा आपसी चौर्तफी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएदेखि दुबै पक्षले आदानप्रदान र सहयोगलाई गहन पार्दै आएका छन्। उक्त फिल्मको ग्रीक भाषा संस्करणको प्रकाशनले ग्रीस जनताले चौर्तफी रुपमा चीनको खुलापन तथा सुधारको महान प्रगति र चिनियाँहरुको द्दढ प्रयासको जानकारी दिनका लागि उपयोगी सिर्जना भएको छ।

जानकारी तथा लेखहरु