फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चीन आयात एक्स्पोमा इच्छासहित कारोकारमा ७१ अरब अमेरिकी डलर संलग्न

(GMT+08:00) 2019-11-11 15:12:54

दोस्रो चीन आयात एक्स्पो १० तारिख शाङहाइमा सम्पन्न भएको छ। सो एक्स्पोमा सम्पन्न इच्छासहित कारोबारमा संलग्न रकम ७१ अरब १३ करोड अमेरिकी डलर पुगेको छ र प्रथम आयात एक्स्पोको भन्दा २३ प्रतिशतले वृद्धि भएको छ।

थाहा भए अनुसार, हालसम्म दोस्रो एक्स्पोमा सहभागी उत्पादकहरूमध्येका २३० वटा कम्पनीले तेस्रो चीन आयात एक्स्पोमा भाग लिने दर्ता गरिसकेका छन् र प्रदर्शनीको क्षेत्रफल ८४ हजार वर्गमिटर पुग्ने भएको छ। तीमध्ये विश्वका अघिल्ला ५०० कम्पनीको संख्या ८० पुगेको जनाइएको छ।

जानकारी तथा लेखहरु