फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोसबीच भेटवार्ता

(GMT+08:00) 2019-11-11 18:46:16

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ग्रीसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपौलोसबीच ११ तारिख एथेन्समा भेटवार्ता भएको छ। आपसी राजनीतिक विश्वासलाई सुदृढ पार्ने, व्यवहारिक सहयोगलाई गहन पार्ने र सभ्यताबीचको वार्तालाई घच्घच्याउने गरी मानव भाग्य समुदायको निर्माणका लागि पूर्वी तथा पश्चिमा प्राचीन मुलुकको बौद्धिकता थप्ने सहमति उहाँहरूले गर्नुभएको छ।

जानकारी तथा लेखहरु