फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थिरताका साथ चिनियाँ अर्थतन्त्रसँग अपेक्षित लक्ष्य साकार तुल्याउने क्षमता

(GMT+08:00) 2019-11-15 15:53:00

चीन राष्ट्रिय तथ्यांक व्यूरोले १४ तारिख प्रकाशित तथ्यांक अनुसार, अघिल्ला दश महिनामा राष्ट्रिय अर्थतन्त्रको सञ्चालनमा स्थिरताका साथ प्रगतिको प्रवृत्ति देखिनुका साथै मुख्य सूचकांक उचित अन्तरालमा रहेको देखिएको छ।

हाल चिनियाँ अर्थतन्त्र गहिरो संरचनात्मक समायोजन तथा पुनःसन्तुलनका साथ भइरहेको छ। अपरिवर्तित रूपमा चिनियाँ अर्थतन्त्र दीर्घकालसम्म राम्रो दिशातिर विकासको आधारभूत अवस्थामा रहेको छ। समग्र नीतिको प्रभावका साथमा चिनियाँ बजार अझ व्यापार र स्तरोन्नति भएर चिनियाँ अर्थतन्त्रसँग अपेक्षित लक्ष्य तथा उच्च गुणस्तरीय विकासको लक्ष्य साकार तुल्याउने क्षमता रहेको छ।

जानकारी तथा लेखहरु