फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्वजनिक स्थलमा गायन प्रस्तुती

(GMT+08:00) 2019-11-16 20:29:16

चिनियाँहरू क्यारोके निकै मनपराउँछन्। चीनमा मिनी क्यारोके पनि लोकप्रिय छ। त्यस माथि हिजोआज सार्वजनिक स्थलमा नै यसरी क्यारोके अर्थात् ट्र्याकमा गीत गाउने चलन देखिएको छ। जहाँ सिकारु तथा सौखिन गायकले आमदर्शकलाई आफ्नो कला देखाउने अवसर पाएका छन्।
जानकारी तथा लेखहरु