![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
अमेरिकी कंग्रेसले हालै "हङकङका मानव अधिकार तथा प्रजातन्त्र ऐन २०१९" पारित गरी "प्रजातन्त्र तथा स्वतन्त्रता"को नाउँमा आफ्नो मुकुन्डो निकालेर सक्कली रुपमा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको छ। जसले अन्तर्राष्ट्रिय ऐन तथा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डमाथि गम्भीर रुपमा उल्लङ्घन गरेको छ। जसबाट विश्वले अमेरिकाको प्रभूत्ववाद स्पष्टसँग देखेको छ।
वर्तमान विश्वमा शान्ति र विकास युगको अपरिवर्तनीय प्रवाह हो। अमेरिकाले हङकङ मामिलामा हस्तक्षेप गरेपछि आफैँ अपमानित हुनेछ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |