फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँ परेपछिको कु कुंग दरवार

(GMT+08:00) 2019-12-02 15:47:07

गत नोभेम्बर ३० तारिख शनिबार पेइचिङमा यो हिउँदो पहिलो हिउँ पर्‍यो। हिउँ परेपछिको कु कुंग दरवार अर्थात फर्बिडन सिटी निकै सुन्दर देखिएको छ। धेरै पर्यटकहरु त्यहाँ गएर अवलोकन गरेका छन्।

कु कुंग दरवार हाल विश्वमा पूर्ण रुपमा संरक्षित गरिएको प्राचीनकालका काष्ठकलाका वास्तुहरुमध्ये सबैभन्दा ठूलो वास्तु संग्रहालय हो।

1  2  3  
जानकारी तथा लेखहरु